दुईजनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

लहान । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहाको आधिकारिक प्रतिनिधि दाबी गर्दै दुईजनालाई सिरहाको जिल्ला अध्यक्षमा मनोनित गरेपछि विवाद सतहमा आएको हो । नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरी र माधव ढकालले मो मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा … Continue reading दुईजनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद